नयाँ गीत ‘यूके लान्छु’ मा सचिन र गरिमाको रोमान्स
काठमाडौँ । गायक सचिन भट्टराई र गायिका शान्तिश्री परियारको स्वर रहेको गीत ‘यूके लान्छु’ सार्वजनिक भएको छ । शब्द र संगीत समेत गायक सचिनकै रहेको गीतमा संगीत संयोजन विनोद बाजुरालीले गरेका छन् । आफ्नी प्रेमिकालाई सम्झँदै
थप पुरा समाचारको लागि