९ महिनामा १४ खर्बको व्यापार हुँदा व्यापार घाटा ११ खर्ब नाघ्यो
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म (९ महिना) मा आयात निर्यात दुवै बढेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । तर आयात निर्यात बढे पनि गत वर्षको तुलनामा देशको व्यापार घाटा बढेको छ
थप पुरा समाचारको लागि