गोलभेंडाको मूल्य बढ्यो, किलोको कति ?

७ वैशाख, काठमाडौं । बजारमा आइतबार गोलभेंडाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेंडाको थोक मूल्य प्रतिकिलो १० रुपैयाँले बढेको हो । कालीमाटी बजारमा शनिबार प्रतिकिलो ५० देखि ४५ रुपैयाँ थोक मूल्य रहेको भारतीय गोलभेंडा आज आइतबार १० रुपैयाँले वृद्धि भएको छ । भारतीय गोलभेंडा आज प्रतिकिलो अधिकतम […]
थप पुरा समाचारको लागि