सिराहामा नालामा डुबेर एक बालिकाको मृत्यु

सिराहामा नालामा डुबेर एक बालिकाको मृत्यु

सिराहा ।  सिराहाको मिर्चैयामा नालामा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । नालामा जमेको पानीमा डुबेर सिराहाको मिर्चैया नगरपालिका वडा नं. ५ का किसुन साफीकी ५ वर्षिया छोरी आसिका साफीको मृत्यु भएको जिल्ला

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP