जसपा नेपाल काठमाडौँको अधिवेशन : अध्यक्षमा दाहाल, उपाध्यक्ष र सहसचिवमा तेस्रो लिङ्गी निर्वाचित

जसपा नेपाल काठमाडौँको अधिवेशन : अध्यक्षमा दाहाल, उपाध्यक्ष र सहसचिवमा तेस्रो लिङ्गी निर्वाचित

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालको काठमाडौँ जिल्ला कार्यसमितिको अध्यक्षमा भेषलाल दाहाल निर्वाचित भएका छन्। योसँगै काठमाडौँ जिल्ला समितिमा पहिलो पटक दुई जना तेस्रोलिंगी पदाधिकारी बनेका छन्।  शनिबार भएको जसपा नेपाल काठमाडौँ जिल्ला अधिवेशनले पुनर्गठन गरेको

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP