शिक्षकलाई आश्वस्त पार्दै पोखरेलले भने- दलीय राजनीतिक स्वार्थको विषय नबनाऔं

६ वैशाख, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद्बाट विद्यालय शिक्षा ऐन पास हुने कुरामा ढुक्क रहन आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेका छन् । गत चैत २० देखि काठमाडौंमा आन्दोलन गरिरहेका शिक्षकहरूलाई विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने काम उचित भन्दै सबै पक्ष जिम्मेवार बन्न आग्रह गरेका छन् । सरकारकारसँग लगातार वार्तामा बसे पनि शिक्षकहरू […]
थप पुरा समाचारको लागि