जनशक्ति सामुदायिक वनमा पाटेबाघ मृत फेला

जनशक्ति सामुदायिक वनमा पाटेबाघ मृत फेला

घोडाघोडी । जिल्लाको टीकापुर नगरपालिका– २ स्थित जनशक्ति सामुदायिक वनमा आज पाटेबाघ मृत फेला परेको छ । सब डिभिजन वन कार्यालय टीकापुरका प्रमुख दिलिप यादवले जङ्गलमा वयस्क पोथी पाटेबाघ मृत फेला परेको जानकारी दिए ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP