सरकारले शिक्षकका माग र आन्दोलनलाई गम्भीरतापूर्वक लिएन – माओवादी इन्चार्ज गौतम
हेटौँडा । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज विजय गौतमले सरकार जिम्मेवार नबन्दा विद्यालय भर्ना अभियान प्रभावित भएको बताएका छन् । सरकारले शिक्षकका माग र आन्दोलनलाई गम्भीरतापूर्वक नलिँदा विद्यालय भर्ना अभियान प्रभावित भएको
थप पुरा समाचारको लागि