यति धेरै जनप्रतिनिधि देशले थेग्न सक्दैन, संख्या घटाउनुपर्छ : गगन थापा

६ वैशाख, पोखरा । कांग्रेस महामन्त्री गगनकुमार थापाले सरकार खर्चिलो भएर थेग्न नसक्ने बताएका छन् । अहिले यति धेरै जनप्रतिनिधि देशले थेग्न सक्दैन बताउँदै उनले संख्या घटाउनुपर्ने बताएका हुन् । संघ, प्रदेश र स्थानीय तिनै तहमा जनप्रतिनिधिको संख्या घटाउनुपर्ने थापाको भनाइ थियो । कास्की अन्नपूर्णमा शहीद कृष्णबहादुर गुरुङको स्मृति सभालाई सम्वोधन गर्दै थापाले खर्च कम […]
थप पुरा समाचारको लागि