रातोपाटीकर्मी आचार्यलाई बार एसोसिएसनको सम्मान

रातोपाटीकर्मी आचार्यलाई बार एसोसिएसनको सम्मान

काठमाडौँ । नेपाल बार एसोसिएसनले रातोपाटीकर्मी सुदर्शन आचार्यलाई सम्मान गरेको छ । शनिबार एसोसिएसनको वार्षिक साधारण सभा (२०८०/०८१) तथा पदभार हस्तान्तरण कार्यक्रममा पत्रकार आचार्यलाई नेपाल बार एसोसिएसन र न्यायपालिकाका क्षेत्रमा कलम चलाएको भन्दै कदरपत्रसहित सम्मान गरेको

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP