एनएसएल : धनगढीलाई हराउँदै १० खेलाडीको ललितपुर फाइनलमा
६ बैशाख, काठमाडौं । दुई विदेशी खेलाडी केरभेन्स बेलफोर्ट र पापा इबोउ केबेको सानदार गोलमा साविक विजेता ललितपुर सिटी एफसी नेपाल सुपर लिग २०२५ को फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिवार भएको पहिलो क्वालिफायरमा साविक उपविजेता धनगढी एफसीलाई २–१ ले पराजित गर्दै १० खेलाडीमा सिमित रहेको ललितपुर फाइनल पुगेको हो । खेलको १६औं […]
थप पुरा समाचारको लागि