प्राडा उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानद्वारा २ अनुसन्धानकर्तालाई अनुसन्धान वृत्ति प्रदान

प्राडा उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानद्वारा २ अनुसन्धानकर्तालाई अनुसन्धान वृत्ति प्रदान

काठमाडौँ । प्राडा उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानले दुई अनुसन्धानकर्तालाई अनुसन्धान वृत्ति प्रदान गरेको छ । प्याकुरेलको दोस्रो स्मृतिसभाका अवसरमा उनकै अनुसन्धानलाई निरन्तरता दिएका डा. दुर्गा खनाल र मोहनचन्द्र अधिकारीलाई अनुसन्धानवृत्ति प्रदान गरिएको हो ।  गणितको व्यवहारिक प्रयोगको

थप पुरा समाचारको लागि
TOP