समाजवादी महिला संघको केन्द्रीय महाधिवेशन जनकपुरमा हुने
धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी महिला संघ नेपालको केन्द्रीय महाधिवेशन जनकपुरमा हुने भएको छ । सङ्गठनको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले आगामी वैशाख २७ र २८ गते मधेस प्रदेशको राजधानी जनकपुरमा पार्टी अध्यक्ष
थप पुरा समाचारको लागि