सत्यभामा माथेमाका तीन कविता

सत्यभामा माथेमाका तीन कविता

१) मेरो घरको भाले मेरो घरको भाले  निक्कै फुर्तिलो लक्का जवान देखिन्छ उमेर त खाएकै हो तर पनि रातो, पहेँला, सुनौला, हरिया प्वाँख धपक्क बलेको अनुहार गर्विलो सिउर उसको श्रीपेच अभिमानको प्रतीक ! मेरो भाले कौसीको डिलमा तनक्क तन्किँदै सक्दो छाती फुलाउँदै छड्के आँखाले चारैतिर हेर्दै मानो ऊभन्दा अजङ्गको कोही छैन  बेग्लै सर्वश्रेष्ठ

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP