गणतन्त्रको आधारलाई कमजोर नठान्नू : रन्जित तामाङ

गणतन्त्रको आधारलाई कमजोर नठान्नू : रन्जित तामाङ

५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङले संघीय लोकतान्त्रिक गणतन्त्रको आधार त्यति कमजोर नठान्न चुनौती दिएका छन् । नेकपा माओवादी केन्द्रको गौरादह नगरपालिकाको दोस्रो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो चुनौती दिएका हुन् । झापा जिल्लाका इन्चार्ज समेत रहेका तामाङले माओवादी कमजोर हुँदा प्रतिगामीहरूको स्वर बढेको र प्रतिगामीहरुलाई सेवा पुग्ने गरी […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP