बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

६ वैशाख, काठमाडौं । सरकारले आज वैशाख ६ र ७ गते (शनिबार र आइतबार) देशभरका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइन सुरु गरिएको हो । यस्तै ६ महिनाभन्दा माथिका […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP