मुलपानीमा विहानैदेखि वर्षा, नेपालको खेल प्रभावित हुने

मुलपानीमा विहानैदेखि वर्षा, नेपालको खेल प्रभावित हुने

६ वैशाख, काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत आज नेपाल र अफगानिस्तानको बीचमा निर्णायक खेल हुँदै छ । खेल विहान साढे ९ बजेदेखि हुने तय छ तर वर्षाले प्रभावित हुन सक्ने देखिएको छ । मुलपानीलगायत काठमाडौंका अधिकांश स्थानमा शनिबार विहानैदेखि पानी परेको थियो । त्यसकारण मैदान भिजेकाले टस र खेल समयमा सुरु नहुने सम्भावना […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP