पाकिस्तानमा केएफसीविरुद्ध प्रदर्शन, एकको मृत्यु
इस्लामाबाद । पाकिस्तानभर केएफसीविरुद्ध जारी प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको छ । प्रहरीले प्रदर्शनका क्रममा दर्जनौँलाई पक्राउ समेत गरेको छ । गाजामा जारी युद्धबाट क्रुद्ध बनेका प्रदर्शनकारीहरूले केएफसीलाई बहिस्कार गर्नुपर्ने भन्दै अभियान चलाइरहेका छन् ।
थप पुरा समाचारको लागि