ज्यान गया जत्तिकै लाग्छ जोवन जाने बेला

‘सिर्जना उत्सवमा सहभागी भइरहँदा मलाई लागिरह्यो- मन्चमा मात्र सीमित नभएर यात्राभरि पनि उत्सव नै उत्सव थियो ।’ कवि गीतकार दिनेश अधिकारीको यही वाक्य यसपटकको बटमलाइन हो । अन्तिम हुन नसकेको यही वाक्यले नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले देशका विभिन्न भागमा गएर गर्दै आइरहेको कलासाहित्य यात्रा र ‘सिर्जना उत्सव‘ को भव्यतालाई प्रकट गर्छ । सृजना उत्सवको १८ […]
थप पुरा समाचारको लागि