भारतीय उपराष्ट्रपति धनखडले न्यायपालिकाबारे के भने जसले बहस निम्त्यायो?
नयाँ दिल्ली । भारतका उपराष्ट्रपति जगदीप धनखडले सर्वोच्च अदालतको एक फैसलालाई लिएर न्यायपालिकाको बारेमा कडा टिप्पणी गरेका छन्। उनले अदालतले राष्ट्रपतिलाई आदेश दिन नसक्ने जिकिर गरेका हुन्। हालै सर्वोच्च अदालतले राष्ट्रपति र राज्यपालहरूलाई विधेयकहरू अनुमोदन गर्न
थप पुरा समाचारको लागि