अमेरिकी डलरको भाउ स्थिर

अमेरिकी डलरको भाउ स्थिर

६ वैशाख, काठमाडौं । आज अमेरिकी डलरको भाउ स्थिर हुँदा अरु विदेशी मुद्राको विनिमय दर सामान्य घटबढ भएको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ । हिजो शुक्रबार पनि अमेरिकी डलरको यही भाउ […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP