१४ ओभरको खेलमा पञ्जाबले मार्‍यो वाजी, ५ विकेटले हार्‍यो बैंग्लुरु

१४ ओभरको खेलमा पञ्जाबले मार्‍यो वाजी, ५ विकेटले हार्‍यो बैंग्लुरु

काठमाडौं । इन्डियन प्रिमियल लिग (आईपीएल)को ३४औं खेलमा पन्जाब किंग्स विजयी भएको छ । एम चिन्नास्वामी रंगशालामा वर्षाका कारण साढे दुई घण्टा ढिलो सुरु भएको खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ५ विकेटले हरायो ।  वर्षाका कारण

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP