चार स्रष्टालाई पारिजात सम्मान
काठमाडौँ । यस वर्षको पारिजात स्मृति सम्मान विभिन्न क्षेत्रमा योगदान पुर्याएका चार स्रष्टालाई प्रदान गरिएको छ । पारिजात स्मृति दिवसका अवसरमा आज पारिजात स्मृति केन्द्रले काठमाडौँमा एक समारोहको आयोजना गरी उक्त सम्मान प्रदान गरेको हो
थप पुरा समाचारको लागि