समाजवादी ट्रेड युनियन महासंघको महाधिवेशन हुँदै

समाजवादी ट्रेड युनियन महासंघको महाधिवेशन हुँदै

काठमाडौं । समाजवादी ट्रेड युनियन महासंघ नेपालको चौथो महाधिवेशन हुने भएको छ ।  यही वैशाख १७ गते राजधानीमा महाधिवेशन हुन लागेको अध्यक्ष नवराज दाहालले जानकारी दिए ।  महाधिवेशनमा १८ वटा राष्ट्रिय संघ, सातै प्रदेशका प्रतिनिधिहरू, जिल्लास्तरीय

थप पुरा समाचारको लागि
TOP