शिक्षकहरू आन्दोलनमा गएपछि व्यवस्थापन समितिले थाल्यो विद्यार्थी भर्ना अभियान
कञ्चनपुर । यतिबेला देशभरका शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलनमा छन् । उनीहरूको आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान रोकिएको छ । आन्दोलनरत शिक्षकहरूले विद्यार्थी भर्ना अभियान रोक्न उर्दी नै जारी गरेका छन् । शिक्षक कर्मचारी आन्दोलनमा रहेका
थप पुरा समाचारको लागि