कैलालीमा बस र माइक्रो ठोक्किँदा १० जना घाइते

कैलालीमा बस र माइक्रो ठोक्किँदा १० जना घाइते

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१०, पहलमानपुरमा शुक्रबार साँझ एक यात्रुबाहक बस र माइक्रोबस एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुर्घटना सुप प्रदेश ०१–००१ ख ३१९७ नम्बरको बस र कर्णाली प्रदेश ०२–००१ ज

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP