बीमा प्राधिकरणसँग नाडाले गर्‍यो बीमा नीतिबारे छलफल

बीमा प्राधिकरणसँग नाडाले गर्‍यो बीमा नीतिबारे छलफल

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासँग विद्युतीय सवारीसाधनको बीमा नीतिका सम्बन्धमा छलफल गरेको हो ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP