बनेपा फिल्म स्टुडियोको ठेक्का स्वीकृत

काठमाडौं । बनेपामा निर्माण हुन लागेको इन्डोर फिल्म छायांकन स्टुडियोको लागि पहिलो चरणको ठेक्का स्वीकृत भएको छ । भवन निर्माणको लागि आह्वान गरिएको १० करोड लागतको टेन्डरका लागि ९ ठेकेदार कम्पनीले आवेदन दिएका थिए । चलचित्र विकास बोर्डले काभ्रेका ठेकेदार कम्पनी यु एण्ड एस, एनएस, रेग्मी जेभी माझि फेडालाई बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित […]
थप पुरा समाचारको लागि