बारामा टिपर र कार ठोक्किँदा २ जनाको मृत्यु
५ वैशाख, जनकपुरधाम। बाराको जितपुर सिमरामा टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । निजगढबाट पथलैया जाँदै गरेको प्र २-०३-००१ख०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको बा ०१-०२५ च ५०७६ नम्बरको कार जीतपुर सिमरा नगरपालिका १६ स्थित भूइँपुल नजिक दिउँसो ३ बजेतिर ठोक्किएर दुर्घटना भएको हो । बाराका प्रहरी प्रवक्ता डिएसपी विजय राज पण्डितका […]
थप पुरा समाचारको लागि