राप्रपा नेताहरू पशुपति, प्रकाशचन्द्र, रवीन्द्र, धवललगायतको पद धरापमा !
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केही नेताहरूको पद धरापमा परेको छ । नेताहरू पशुपति शमशेर राणा, डा प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, डा धवलशमशेर राणा र हरिबहादुर बस्नेतको पद धरापमा परेको हो । राप्रपाले केन्द्रीय कार्यसम्पादन
थप पुरा समाचारको लागि