गाउँ नै रित्तिन थालेपछि मान्छे फर्काउन डिठ्ठा गाउँमा नयाँ जुक्ति
पोखरा । दशकअघिसम्म कास्कीको रुपा गाउँपालिकास्थित स्याक्लुङकोट डिठ्ठा गाउँ हराभरा थियो । मान्छेहरू छपक्कै हुन्थे । आजभोलि ढोका खुलेको घर फाट्टफुट्ट मात्रै देखिन्छन् । ८५ घरधुरी रहेको यहाँका १७ घरमा मात्रै मान्छे बस्छन् । गाउँ रित्तिन
थप पुरा समाचारको लागि