गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक
बागलुङ । बागलुङको चर्चित धार्मिक पर्यटकीय क्षेत्र पञ्चकोटसँग जोडिएको रायराँयकोटमा गुराँस फुल्न थालेपछि आन्तरिक पर्यटकको आगमन बढेको छ । बागलुङ नगरपालिका–७ बौलुङमाथिको डाँडामा रहेको धार्मिकस्थल रायराँयकोट क्षेत्रमा यतिबेला गुराँसले राताम्ये भएको छ । प्राकृतिक दृश्वाअवलोकनका लागि उपयुक्त
थप पुरा समाचारको लागि