कांग्रेस महामन्त्री शर्माले दिए फिल्म ‘बिगुल’मा संगीत

काठमाडौं । समसामयिक सामाजिक र राजनीतिक कथावस्तुमा निर्माण हुन लागेको फिल्म ‘बिगुल’को एउटा गीतमा नेपाली काग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संगीत दिएका छन् । रमेश कोइरालाको निर्देशनमा बन्ने फिल्मको ‘आऊ यस्तो देश बनाऔं’ बोलको गीत बुधबार अनामनगरस्थित सायारेम स्टुडियोमा रेकर्ड गरिएको हो । चर्चित गायक राजेशपायल राईको स्वरमा रहेको सो गीतको शब्द पनि महामन्त्री शर्माले रचेका […]
थप पुरा समाचारको लागि