१७ वर्षअघि आजैको दिन खेलिएको थियो आईपीएलको पहिलो खेल, लेग बाईमार्फत बनेको थियो पहिलो रन
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करण अहिले जारी छ । करिब–करिब प्रतियोगिताका आधा खेल समाप्त भइसकेका छन् । आईपीएलको इतिहासमा अप्रिल १८ को दिन विशेष छ । आईपीएलको पहिलो संस्करण सन् २००८ मा आयोजना
थप पुरा समाचारको लागि