भुकुटीमण्डपमा नेपाल दन्त सामग्री र नेपाल अप्टीकल एक्स्पो सम्मेलन सुरू (तस्बिरहरु)
काठमाडौँ । काठमाडौँको भुकुटीमण्डपमा नेपाल दन्त सामग्री र नेपाल अप्टीकल एक्स्पो सम्मेलन सुरू शुक्रबारबाट सुरू भएको छ । नेपाल दन्त सामग्री वितरकहरुको संघ (एनडीडीए) ले तेस्रो नेपडेन्ट सम्मेलन र चस्मा होलसेल व्यवसायी संघ नेपालले नेपाल अप्टीकल
थप पुरा समाचारको लागि