संघीय निजामती विधेयकको प्रतिवेदनमाथि छलफल सुरु

संघीय निजामती विधेयकको प्रतिवेदनमाथि छलफल सुरु

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उपसमितिले बुझाएको संघीय निजामती विधेयकको प्रतिवेदनमाथि छलफल सुरु भएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकमा उपसमितिले पेस गरेको संघीय निजामती विधेयकको प्रतिवेदनमाथि छलफल सुरु भएको हो

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP