कुलिङ पिरियड राख्ने प्रस्ताव सरकारको होइन : प्रशासन सचिव

कुलिङ पिरियड राख्ने प्रस्ताव सरकारको होइन : प्रशासन सचिव

५ वैशाख, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कुलिङ पिरियड राख्ने प्रस्ताव सरकारको नभएको बताएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सामान्य प्रशासन सचिव रविलाल पन्थले यस्तो बताएका हुन् । ‘कुलिङ पिरियड राख्ने प्रस्ताव सरकारको होइन । माननीयज्यूहरूबाट आएको हो,’ उनले भने । सरकार तयार नभइ कसरी […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP