विमानको इन्जिनमा आगो लाग्यो, अवतरणका क्रममा एउटा पाङ्ग्रा भाँचियो
काठमाडौँ । अमेरिकामा एउटा विमान उडिरहेको समयमा इन्जिनमा आगलागी भएको र अवतरण गर्न लाग्दा एउटा पाङ्ग्रा नै भाँचिए पनि यात्री सकुसल रहेको तथ्य प्रकाशमा आएको छ । ओरल्यान्डोबाट सान जुआनका लागि उडान गरिरहेको फ्रन्टियर एयरलाइन्सको विमानमा
थप पुरा समाचारको लागि