ग्लेन फिलिप्सको स्थानमा श्रीलंकाली अलराउण्डर दासुन शनाकालाई भित्रायो गुजरात टाइटन्सले
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ संस्करणमा गुजरात टाइटन्स प्ले–अफ चरणमा स्थान पक्का गर्ने अभियानमा छ । हालसम्म ६ खेल खेलेको गुजरातले चार खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ
थप पुरा समाचारको लागि