‘पिताम्बर’ हेर्न काठमाडौं र पोखराका हल हलमा प्रहरी

‘पिताम्बर’ हेर्न काठमाडौं र पोखराका हल हलमा प्रहरी

काठमाडौं । सँधै ड्युटीमा खटिने प्रहरी यसपटक भने दर्शक बनेर फिल्म हलभित्र छिरे । पोशाकसहित हल पुगेका उनीहरूले फिल्म ‘पिताम्बर’ हेरे । यसैसाता पोखरा र काठमाडौंमा प्रहरीको समूहले बेग्लाबेग्लै हलमा फिल्म हेरेका थिए । पोखराको मिडटाउन ग्यालरीस्थित हलमा १५ जना प्रहरीले फिल्म हेरे । २ इन्सपेक्टरसहितका प्रहरी जवानले प्रदीप खड्का स्टारर फिल्म हेरे । निर्माण […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP