निजामतीमा अतिरिक्त सचिव नब्युँताउन एमाले-माओवादी एकमत

निजामतीमा अतिरिक्त सचिव नब्युँताउन एमाले-माओवादी एकमत

५ वैशाख, काठमाडौं । निजामती कर्मचारीमा अतिरिक्त सचिव नब्युँताउन नेकपा एमाले र नेकपा माओवादी एकमत भएका छन । ‘झिकौं यो अतिरिक्त सचिवको प्रस्ताव । म हितराजजीको कुरामा सहमत जनाउँछु । यो हटाऔं, एमाले सांसद रघुजी पन्तले भने । रामेश्वर खनाल नेतृत्वको समितिले कर्मचारीको संख्या घटाउन भनिरहेको सन्दर्भमा थप आर्थिक भार पर्ने गरि अतिरिक्त सचिव ब्युँताउनु […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP