रामहरि खतिवडालाई हितराज पाण्डेको प्रश्न : अख्तियार विधेयकमा धमिरा लाग्यो कि ?

रामहरि खतिवडालाई हितराज पाण्डेको प्रश्न : अख्तियार विधेयकमा धमिरा लाग्यो कि ?

५ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकमा माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधित विधेयक अगाडि नबढेकोमा असन्तुष्टि जनाएको छ । शुक्रबार प्रतिनिधि सभा अंतरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले अख्तियार विधेयक अगाडि बढाउन आग्रह गरे । ‘पहिलेको उपसमितिले पास गरेको विधेयक (अख्तियार दुरुपयोग अनुसन्धान आयोग एन […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP