पत्रकार हुँ भनेर धम्की दिने एकजना पक्राउ
काठमाडौं । पत्रकार हुँ भनेर व्यापारीलाई धम्की दिने एकजनालाई प्रहरीले बाराको प्रसौनी गाउँपालिबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१० घर भएका ४५ वर्षीय विष्णु सर्राफ छन् । उनले व्यापारीलाई धम्की दिएर रकम असुलेको भेटिएको
थप पुरा समाचारको लागि