सिरुवा मेला : चौरमा लाग्ने चमत्कारी छाँया, मनमा उम्लने सम्झनाहरू

बार्षिक पात्रो फेरिएसँगै बैशाखको चर्को घामसँगै आउँछ, सुरुवा मेला । यो कुनै मामुली मेला होइन । खासमा त तराईको आत्मा हो यो । यस्तो मेला, जहाँ प्रकृतिको काखमा सिङ्गो समाज एक–आपसमा रमाई–रमाई आत्मियता बाँढ्छ । गाउँमा सिरुवा मेला भनेको गाउँका बिचमा होइन, गाउँको छेउमा खेतसँगै जोडिएको चौरमा लाग्छ । त्यही चौर, जुन बर्षभरी जोत्न र […]
थप पुरा समाचारको लागि