अमेरिका र युरोपबिच व्यापार सम्झौताको सम्भावना, इटालीका प्रधानमन्त्रीले भेटिन् ट्रम्पलाई
वासिङटन डीसी । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेकी छिन् । आफ्नो अमेरिका भ्रमणको क्रममा उनले ट्रम्पलाई भेटेकी हुन् । यस क्रममा मेलोनी र ट्रम्पले अमेरिका र युरोप बीचको सम्भावित व्यापार सम्झौताको
थप पुरा समाचारको लागि