हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा
मकवानपुर । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको छ । उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि सिमेन्ट उत्पादनका गर्न चुनढुङ्गा तयार पार्न प्रारम्भ भएको हाे । उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अुनसार
थप पुरा समाचारको लागि