‘अभिमन्यु’को मुख्य कलाकारमा कामेश्वर पनि
काठमाडौँ । ‘अभिमन्यु’ अहिले छायाङ्कनरत फिल्म हो । फिल्मको काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भइरहेको छ । निर्माण युनिटले फिल्ममा गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायतका कलाकारको मुख्य भूमिका रहेको प्रचार गरिरहेको
थप पुरा समाचारको लागि