अरु केही दिन मर्यादित भएर प्रदर्शनमा लागौं, हाम्रो विजय सुनिश्चित छ : अध्यक्ष सुवेदी
काठमाडौँ । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षकहरुको प्रदर्शनमा सहभागिता बढ्दै गएको उल्लेख गरेका छन् । उनले भनेका छन्–'हिजोको सहभागिताले हामीलाई गौरवान्वित गराएको छ । नेतृत्वलाई झन धेरै उर्जा दिएको छ । यसका
थप पुरा समाचारको लागि