निजामती कर्मचारीले पनि घोषणा गरे आन्दोलन, यस्ता छन् मागहरू

निजामती कर्मचारीले पनि घोषणा गरे आन्दोलन, यस्ता छन् मागहरू

५ वैशाख, काठमाडौं । निजामती कर्मचारीहरू पनि आन्दोलनमा उत्रिएका छन् । काठमाडौंमा विभिन्न पेसा, समूहको आन्दोलन बढिरहेका बेला कर्मचारीहरूले पनि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । २०८१ को अन्तिम दिन संयुक्त पत्रकार सम्मेदन गरेर आन्दोलनको चेतावनी दिएका  कर्मचारी संगठनहरूले आजदेखि आन्दोलनका कार्यक्रम अघि बढाएका हुन् । कर्मचारीहरूले  संयुक्त ट्रेड यूनियनमार्फत आन्दोलन घोषणा गरेका छन् । […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP