एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
काठमाडौँ । सर्वोच्च अदालतको परमादेशअनुसार गठन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय समितिले एकताको महाधिवेशन तोकिएको समयमै हुने स्पष्ट गरेको छ । समितिले मे महिनाको ३, ४ र ५ तारिखमा काठमाडौँमा भौतिक उपस्थितिमै एकताको महाधिवेशन
थप पुरा समाचारको लागि